धारा २७९
सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन
: (१) नेपाल राज्य वा नेपाल सरकार पक्ष हुने सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन संघीय कानून बमोजिम हुनेछ ।
(२) उपधारा (१) बमोजिम कानून बनाउँदा देहायका विषयका सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन संघीय संसदका दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतले गर्नुपर्ने शर्त राखिनेछ :–
(क) शान्ति र मैत्री,
(ख) सुरक्षा एवं सामरिक सम्बन्ध,
(ग) नेपाल राज्यको सीमाना, र
(घ) प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँड ।
तर खण्ड (क) र (घ) मा उल्लिखित विषयका सन्धि वा सम्झौता मध्ये राष्ट्रलाई व्यापक, गम्भीर वा दीर्घकालीन असर नपर्ने साधारण प्रकृतिका सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन प्रतिनिधि सभाको बैठकमा उपस्थित सदस्यहरूको साधारण बहुमतबाट हुन सक्नेछ ।
(३) यो संविधान प्रारम्भ भएपछि हुने कुनै सन्धि वा सम्झौता यस धारा बमोजिम अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन नभएसम्म नेपाल सरकार वा नेपालको हकमा लागू हुने छैन ।
(४) उपधारा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपालको भौगोलिक अखण्डतामा प्रतिकूल असर पर्ने गरी कुनै सन्धि वा सम्झौता गरिने छैन ।
(२) उपधारा (१) बमोजिम कानून बनाउँदा देहायका विषयका सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन संघीय संसदका दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतले गर्नुपर्ने शर्त राखिनेछ :–
(क) शान्ति र मैत्री,
(ख) सुरक्षा एवं सामरिक सम्बन्ध,
(ग) नेपाल राज्यको सीमाना, र
(घ) प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँड ।
तर खण्ड (क) र (घ) मा उल्लिखित विषयका सन्धि वा सम्झौता मध्ये राष्ट्रलाई व्यापक, गम्भीर वा दीर्घकालीन असर नपर्ने साधारण प्रकृतिका सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन प्रतिनिधि सभाको बैठकमा उपस्थित सदस्यहरूको साधारण बहुमतबाट हुन सक्नेछ ।
(३) यो संविधान प्रारम्भ भएपछि हुने कुनै सन्धि वा सम्झौता यस धारा बमोजिम अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन नभएसम्म नेपाल सरकार वा नेपालको हकमा लागू हुने छैन ।
(४) उपधारा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपालको भौगोलिक अखण्डतामा प्रतिकूल असर पर्ने गरी कुनै सन्धि वा सम्झौता गरिने छैन ।
नेपालको संविधान
प्रस्तावना - ०
भाग - ३
धारा १६: सम्मानपूर्वक बाँच्न पाउने हकधारा १७: स्वतन्त्रताको हकधारा १८: समानताको हकधारा १९: सञ्चारको हकधारा २०: न्याय सम्बन्धी हकधारा २१: अपराध पीडितको हकधारा २२: यातना विरुद्धको हकधारा २३: निवारक नजरबन्द विरुद्धको हकधारा २४: छुवाछूत तथा भेदभाव विरुद्धको हकधारा २५: सम्पत्तिको हकधारा २६: धार्मिक स्वतन्त्रताको हकधारा २७: सूचनाको हकधारा २८: गोपनीयताको हकधारा २९: शोषण विरुद्धको हकधारा ३०: स्वच्छ वातावरणको हकधारा ३१: शिक्षा सम्बन्धी हकधारा ३२: भाषा तथा संस्कृतिको हकधारा ३३: रोजगारीको हकधारा ३४: श्रमको हकधारा ३५: स्वास्थ्य सम्बन्धी हकधारा ३६: खाद्य सम्बन्धी हकधारा ३७: आवासको हकधारा ३८: महिलाको हकधारा ३९: बालबालिकाको हकधारा ४०: दलितको हकधारा ४१: ज्येष्ठ नागरिकको हकधारा ४२: सामाजिक न्यायको हकधारा ४३: सामाजिक सुरक्षाको हकधारा ४४: उपभोक्ताको हकधारा ४५: देश निकाला विरुद्धको हकधारा ४६: संवैधानिक उपचारको हकधारा ४७: मौलिक हकको कार्यान्वयनधारा ४८: नागरिकका कर्तव्य
भाग - ६
धारा ६१: राष्ट्रपतिधारा ६२: राष्ट्रपतिको निर्वाचनधारा ६३: राष्ट्रपतिको पदावधिधारा ६४: राष्ट्रपतिको योग्यताधारा ६५: राष्ट्रपतिको पद रिक्त हुने अवस्थाधारा ६६: राष्ट्रपतिको काम, कर्तव्य र अधिकारधारा ६७: उपराष्ट्रपतिधारा ६८: उपराष्ट्रपतिको पद रिक्त हुने अवस्थाधारा ६९: उपराष्ट्रपति सम्बन्धी अन्य व्यवस्थाधारा ७०: राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हुनेधारा ७१: राष्ट्रपति र उपराष्ट्रपतिको शपथधारा ७२: राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधाधारा ७३: राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय
भाग - ७
धारा ७४: शासकीय स्वरूपधारा ७५: कार्यकारिणी अधिकारधारा ७६: मन्त्रिपरिषदको गठनधारा ७७: प्रधानमन्त्री तथा मन्त्रीको पद रिक्त हुने अवस्थाधारा ७८: संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुनेधारा ७९: प्रधानमन्त्री र मन्त्रीको पारिश्रमिक तथा अन्य सुविधाधारा ८०: शपथधारा ८१: राष्ट्रपतिलाई जानकारी दिनेधारा ८२: नेपाल सरकारको कार्य सञ्चालन
भाग - ८
धारा ८३: संघीय व्यवस्थापिकाधारा ८४: प्रतिनिधि सभाको गठनधारा ८५: प्रतिनिधि सभाको कार्यकालधारा ८६: राष्ट्रिय सभाको गठन र सदस्यहरूको पदावधिधारा ८७: सदस्यका लागि योग्यताधारा ८८: शपथधारा ८९: स्थानको रिक्तताधारा ९०: सदस्यका लागि अयोग्यता सम्बन्धी निर्णयधारा ९१: प्रतिनिधि सभाको सभामुख र उपसभामुखधारा ९२: राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षधारा ९३: अधिवेशनको आव्हान र अन्त्यधारा ९४: गणपूरक संख्याधारा ९५: राष्ट्रपतिबाट सम्बोधनधारा ९६: उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्रीले दुवै सदनको बैठकमा भाग लिन पाउनेधारा ९७: समितिको गठनधारा ९८: सदस्यको स्थान रिक्त रहेको अवस्थामा सदनको कार्य सञ्चालनधारा ९९: मतदानधारा १००: विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्थाधारा १०१: महाभियोगधारा १०२: अनधिकार उपस्थित भएमा वा मतदान गरेमा सजायधारा १०३: विशेषाधिकारधारा १०४: कार्य सञ्चालन विधिधारा १०५: बहसमा बन्देजधारा १०६: संघीय संसदको महासचिव र सचिवधारा १०७: संघीय संसदको सचिवालयधारा १०८: पारिश्रमिक
भाग - १०
धारा ११५: कर लगाउन वा ऋण लिन नपाइनेधारा ११६: संघीय सञ्चित कोषधारा ११७: संघीय सञ्चित कोष वा संघीय सरकारी कोषबाट व्ययधारा ११८: संघीय सञ्चित कोषमाथि व्ययभारधारा ११९: राजस्व र व्ययको अनुमानधारा १२०: विनियोजन ऐनधारा १२१: पूरक अनुमानधारा १२२: पेश्की खर्चधारा १२३: उधारो खर्चधारा १२४: संघीय आकस्मिक कोषधारा १२५: आर्थिक कार्यविधि सम्बन्धी ऐन
भाग - ११
धारा १२६: न्याय सम्बन्धी अधिकार अदालतबाट प्रयोग हुनेधारा १२७: अदालतहरूधारा १२८: सर्वोच्च अदालतधारा १२९: नेपालको प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति र योग्यताधारा १३०: प्रधान न्यायाधीश तथा न्यायाधीशको सेवाका शर्त तथा सुविधाधारा १३१: प्रधान न्यायाधीश वा सर्वाेच्च अदालतको न्यायाधीशको पद रिक्त हुनेधारा १३२: प्रधान न्यायाधीश तथा सर्वाेच्च अदालतको न्यायाधीशलाई अन्य कुनै काममा लगाउन नहुनेधारा १३३: सर्वोच्च अदालतको अधिकार क्षेत्रधारा १३४: मुद्दा सार्न सक्नेधारा १३५: बहस पैरवी गर्न नपाउनेधारा १३६: प्रधान न्यायाधीशको जिम्मेवारीधारा १३७: संवैधानिक इजलासको गठनधारा १३८: वार्षिक प्रतिवेदनधारा १३९: उच्च अदालतधारा १४०: उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशको नियुक्ति र योग्यताधारा १४१: मुख्य न्यायाधीश तथा न्यायाधीशको सेवाका शर्त तथा सुविधाधारा १४२: मुख्य न्यायाधीश वा न्यायाधीशको पद रिक्त हुनेधारा १४३: मुख्य न्यायाधीश तथा न्यायाधीशलाई अन्य कुनै काममा लगाउन नहुने र सरुवा सम्बन्धी व्यवस्थाधारा १४४: उच्च अदालतको अधिकार क्षेत्रधारा १४५: मुद्दा सार्न सक्नेधारा १४६: बहस पैरवी गर्न पाउनेधारा १४७: मुख्य न्यायाधीशको जिम्मेवारीधारा १४८: जिल्ला अदालतधारा १४९: जिल्ला अदालतको न्यायाधीशको नियुक्ति, योग्यता तथा पारिश्रमिक र सेवाकाअन्य शर्तधारा १५०: जिल्ला न्यायाधीशलाई अन्य कुनै काममा लगाउन नहुने र सरुवा सम्बन्धी व्यवस्थाधारा १५१: जिल्ला अदालतको अधिकार क्षेत्रधारा १५२: विशिष्टीकृत अदालतधारा १५३: न्याय परिषदधारा १५४: न्याय सेवा आयोगधारा १५५: सेवाका शर्त र सुविधा सम्बन्धी व्यवस्थाधारा १५६: प्रदेश न्याय सेवा आयोग सम्बन्धी व्यवस्था
भाग - १३
धारा १६२: प्रदेशको कार्यकारिणी अधिकारधारा १६३: प्रदेश प्रमुख सम्बन्धी व्यवस्थाधारा १६४: प्रदेश प्रमुखको योग्यताधारा १६५: प्रदेश प्रमुखको पद रिक्त हुने अवस्थाधारा १६६: प्रदेश प्रमुखको काम, कर्तव्य र अधिकारधारा १६७: प्रदेश प्रमुखको शपथधारा १६८: प्रदेश मन्त्रिपरिषदको गठनधारा १६९: मुख्यमन्त्री तथा मन्त्रीको पद रिक्त हुुने अवस्थाधारा १७०: प्रदेश सभाको सदस्य नभएको व्यक्ति मन्त्री हुन सक्नेधारा १७१: मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा अन्य सुविधाधारा १७२: शपथधारा १७३: प्रदेश प्रमुखलाई जानकारी दिनेधारा १७४: प्रदेश सरकारको कार्य सञ्चालन
भाग - १४
धारा १७५: प्रदेश व्यवस्थापिकाधारा १७६: प्रदेश सभाको गठनधारा १७७: प्रदेश सभाको कार्यकालधारा १७८: प्रदेश सभाको सदस्यका लागि योग्यताधारा १७९: प्रदेश सभाका सदस्यको शपथधारा १८०: प्रदेश सभा सदस्यको स्थान रिक्त हुनेधारा १८१: प्रदेश सभा सदस्यको अयोग्यता सम्बन्धी निर्णयधारा १८२: प्रदेश सभाको सभामुख र उपसभामुखधारा १८३: प्रदेश सभाको अधिवेशनको आव्हान र अन्त्यधारा १८४: प्रदेश प्रमुखबाट सम्बोधनधारा १८५: प्रदेश सभाको गणपूरक संख्याधारा १८६: प्रदेश सभामा मतदानधारा १८७: प्रदेश सभाको विशेषाधिकारधारा १८८: विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्थाधारा १८९: मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले प्रदेश सभाको बैठकमा भाग लिन पाउनेधारा १९०: प्रदेश सभामा अनधिकार उपस्थित भएमा वा मतदान गरेमा सजायधारा १९१: बहसमा बन्देजधारा १९२: सदस्यको स्थान रिक्त रहेको अवस्थामा प्रदेश सभाको कार्य सञ्चालनधारा १९३: प्रदेश सभाले समिति गठन गर्न सक्नेधारा १९४: प्रदेश सभाको कार्य सञ्चालन विधिधारा १९५: प्रदेश सभाको सचिव र सचिवालयधारा १९६: पारिश्रमिक
भाग - १६
धारा २०३: कर लगाउन वा ऋण लिन नपाइनेधारा २०४: प्रदेश सञ्चित कोषधारा २०५: प्रदेश सञ्चित कोष वा प्रदेश सरकारी कोषबाट व्ययधारा २०६: प्रदेश सञ्चित कोषमाथि व्ययभारधारा २०७: राजस्व र व्ययको अनुमानधारा २०८: प्रदेश विनियोजन ऐनधारा २०९: पूरक अनुमानधारा २१०: पेश्की खर्चधारा २११: उधारो खर्चधारा २१२: प्रदेश आकस्मिक कोषधारा २१३: आर्थिक कार्यविधि सम्बन्धी ऐन
भाग - १७
धारा २१४: स्थानीय तहको कार्यकारिणी अधिकारधारा २१५: गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष सम्बन्धी व्यवस्थाधारा २१६: नगर कार्यपालिका प्रमुख र उपप्रमुख सम्बन्धी व्यवस्थाधारा २१७: न्यायिक समितिधारा २१८: गाउँ कार्यपालिका र नगर कार्यपालिकाको कार्य सञ्चालनधारा २१९: स्थानीय तहको कार्यकारिणी सम्बन्धी अन्य व्यवस्थाधारा २२०: जिल्ला सभा र जिल्ला समन्वय समिति
भाग - २०
धारा २३१: संघ र प्रदेश बीचको व्यवस्थापिकीय अन्तरसम्बन्धधारा २३२: संघ, प्रदेश र स्थानीय तह बीचको सम्बन्धधारा २३३: प्रदेश–प्रदेश बीचको सम्बन्धधारा २३४: अन्तर प्रदेश परिषदधारा २३५: संघ, प्रदेश र स्थानीय तह बीचको समन्वयधारा २३६: अन्तर प्रदेश व्यापारधारा २३७: सर्वाेच्च अदालतको संवैधानिक इजलासको अधिकार क्षेत्रमा असर नपर्ने
भाग - २७
धारा २५२: राष्ट्रिय महिला आयोगधारा २५३: राष्ट्रिय महिला आयोगको काम, कर्तव्य र अधिकारधारा २५४: प्रदेशमा कार्यालय स्थापना गर्न सक्नेधारा २५५: राष्ट्रिय दलित आयोगधारा २५६: राष्ट्रिय दलित आयोगको काम, कर्तव्य र अधिकारधारा २५७: प्रदेशमा कार्यालय स्थापना गर्न सक्नेधारा २५८: राष्ट्रिय समावेशी आयोगधारा २५९: राष्ट्रिय समावेशी आयोगको काम, कर्तव्य र अधिकारधारा २६०: प्रदेशमा कार्यालय स्थापना गर्न सक्नेधारा २६१: आदिवासी जनजाति आयोगधारा २६२: मधेशी आयोगधारा २६३: थारू आयोगधारा २६४: मुस्लिम आयोगधारा २६५: आयोगको पुनरावलोकन
भाग - ३०
भाग - ३१
भाग - ३२
धारा २७५: जनमत संग्रह सम्बन्धी व्यवस्थाधारा २७६: माफीधारा २७७: उपाधि, सम्मान र विभूषणधारा २७८: सन्धि सम्पन्न गर्ने अधिकारधारा २७९: सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थनधारा २८०: राष्ट्रपतिको कार्य गर्ने सम्बन्धी विशेष व्यवस्थाधारा २८१: विशेष अधिकारको समीक्षा तथा पुनरावलोकनधारा २८२: राजदूत र विशेष प्रतिनिधिधारा २८३: समावेशी सिद्धान्त बमोजिम नियुक्ति गर्नु पर्नेधारा २८४: संवैधानिक परिषद सम्बन्धी व्यवस्थाधारा २८५: सरकारी सेवाको गठनधारा २८६: निर्वाचन क्षेत्र निर्धारण आयोगधारा २८७: भाषा आयोगधारा २८८: राजधानीधारा २८९: पदाधिकारीको नागरिकता सम्बन्धी विशेष व्यवस्थाधारा २९०: गुठी सम्बन्धी व्यवस्थाधारा २९१: नियुक्तिका लागि योग्य नहुनेधारा २९२: संसदीय सुनुवाई सम्बन्धी व्यवस्थाधारा २९३: संवैधानिक निकायको काम कारबाहीको अनुगमनधारा २९४: संवैधानिक निकायको वार्षिक प्रतिवेदन
भाग - ३३
धारा २९५: संघीय आयोगको गठनधारा २९६: संविधान सभा व्यवस्थापिका–संसदमा रूपान्तरण हुनेधारा २९७: राष्ट्रपति र उपराष्ट्रपति सम्बन्धी व्यवस्थाधारा २९८: मन्त्रिपरिषदको गठन सम्बन्धी व्यवस्थाधारा २९९: सभामुख र उपसभामुख सम्बन्धी व्यवस्थाधारा ३००: न्यायपालिका सम्बन्धी व्यवस्थाधारा ३०१: संवैधानिक निकाय र पदाधिकारी सम्बन्धी व्यवस्थाधारा ३०२: प्रदेश र स्थानीय तहमा सरकारी सेवाहरूको गठन र सञ्चालनधारा ३०३: स्थानीय निकाय सम्बन्धी व्यवस्थाधारा ३०४: वर्तमान कानून लागू रहनेधारा ३०५: बाधा अड्काउ फुकाउने अधिकार